Logo

नेकपा माओवादी केन्द्र चुनावको विरोधी हो भन्ने गलत प्रचार नगर्नुस : नारायणकाजी श्रेष्ठ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिरबलको खिचडी पाक्न थालेको प्रतिक्रिया दिएका छन् ।

उनले केपी शर्मा ओलीविरुद्धमा बहुमत पुगेको संकेत गर्दै यस्तो बताएका हुन् ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ओलीविरुद्ध बहुमत पुगेको संकेत गरेका थिए ।

एक स्थायी कमिटी सदस्यका अनुसार उनले ओली सरकार अब छिटै ढल्ने धारणा बैठकमा राखेका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु चुनावको विरोधी हो भन्ने गलत प्रचार नगर्न आग्रह गरे ।

संसद्को पूर्ण आयूका लागि आफूहरु संघर्षरत रहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्