Logo

काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्दहुने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गर्दै यो अवधिमा अनलाइन कक्षामार्फत पठन–पाठन गराउन समेत सुझाव दिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार मन्त्रालयले अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको विश्लेषण गरेको छ।

यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो ।

मन्त्रालयले यसबारे कोभिड–१९ सं’कट व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्