Logo

प्रधानमन्त्री ओलिद्वारा नयाँ वर्षको दिन सम्पादकहरूलाई विशेष निम्तो


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

नेपाली नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

यसैबीच प्रधानमन्त्री ओलीले बुधबार नै सञ्चार माध्यमका सम्पादकहरूसँग समेत छलफल गर्दैछन्।

‘नयाँ वर्षको दिन सम्पादकहरूलाई विशेष निम्तो दिइएको छ। प्रधानमन्त्रीले उहाँहरूसँग छलफल गर्नुहुन्छ,’प्रधानमन्त्री निकट स्रोतले भन्यो,’सम्बोधनको समय तय भइसकेको छैन।

हामी यस बारेमा मिलाउँदैछौं।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्