Logo

बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई दिए


नेकपा माओवादी केन्दले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई दिएको छ ।

शुक्रबार सुचना दर्ता भएको संसद सचिवालयका  सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

माओवादीले यस अघि प्रतिनिधि सभाका चार सांसदलाई कारबाही गरेको जानकारी दिएको थियो ।

नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको मन्त्री पदबाट पनि मुक्त भइसकेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्