Logo

वाईसिएल नेपालको प्रदेश एक संयोजक डम्बर पुलामी (क. कर्मा)


काठमाण्डौ-वाईसिएल नेपालको प्रदेश एक संयोजक डम्बर पुलामी (क. कर्मा) भएका छन । नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको चैत्र ३ गते बसेको पदाधिकारी बैठक र ४ र ५ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकद्वारा निर्णय गरिएको हो ।

उक्त बैठकले २०७७ चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखी जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरि जेठ २८,२९ र ३० गते काठमण्डौमा राष्ट्रिय भेला गर्ने गरि बैठक सम्पन गर्ने कुरा वाईसिएल खोटाङका ईन्चार्ज राजु बिक्रम चाम्लिङले बताए ।

 

प्रदेश एकको जिल्लाहरुमा जिम्मेवारी पाउने कमरेडहरूको नामवली :- प्रदेश एक संयोजक डम्बर पुलामी (क. कर्मा) १. ताप्लेजुङको ईन्चार्ज – राजन लिम्बू मुक्ति, सम्योजक – सुजन लिम्बू २. पाँचथरईन्चार्ज – दिलकुमार नेम्वाङ चोलुङ, संयोजक – बिक्रम शंकर रहेको छन ।

त्यस्तै गरी ३. ईलाम ईन्चार्ज – तारा बाबू सुबेदि हुरि, संयोजक – बिक्रम बाबू फ्याक ४. झापा ईन्चार्ज – कुमार आचार्य, संयोजक – ददी रिमाल ५. मोरङ ईन्चार्ज – खगेन्द्र सुबेदी, संयोजक – शकर भट्टराई ६. सुनसरी ईन्चार्ज – हरि लिम्बू, संयोजक – भुवन याक्खा ७. उदयपुर ईन्चार्ज…., संयोजक – ज्ञानेन्द्र मगर ८. धनकुटा ईन्चार्ज…. संयोजक – डिबि तामाङ रहेको छन ।

त्यस्तै गरी ९. तेह्रथुम ईन्चार्ज – छिरिङ भोटे, संयोजक – कुमार लिम्बू १०. सङ्खुवासभा ईन्चार्ज – पृथक कुमार पाठक, संयोजक – अनिल राई ११. भोजपुर ईन्चार्ज – सुरेन्द्र राई युवक, संयोजक – करणन राई १२. ओखलढुंगा ईन्चार्ज – सन्तोष मगर, संयोजक – छवि धमला १३.  खोटाङ ईन्चार्ज – राजु बिक्रम चाम्लिङ, संयोजक – शरद १४. सोलुखम्बु ईन्चार्ज – हेमचन्द्र राई, संयोजक – देव बस्नेत रहेको छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्