Logo

माधव नेपाल संसदमा १०–२० ले फ्लोर क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लने : गोकुलप्रसाद बाँस्कोटा


नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपाल संसद्मा फ्लोर क्रस गरेपछि चुनावका बेला नेपाल कम्फर्टेवल पार्टीमा प्रवेशको तयारी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–माधव रणनीति स्पष्ट छ– गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०–२० ले फ्लोर क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लने र चुनावछेक कम्फर्टेवल पार्टीमा विलिन हुने ।

स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन् । नत्र ४ गतेको भेला किन ?”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्