Logo

नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखीदै


साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

त्यस्तै कार्यालय भित्रको कार्यक्रम र बैठक हलमा पनि सुर्य चिन्ह सहितको एमालेको बोर्ड राखिएको छ ।

यसअघि एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्