Logo

नवराज विक लगायत ६ जनाको जातिय नसं’हारका विरुद्ध न्यायको माग गर्दै द’लित अगुवाहरुले राजधानीमा प्रदर्शन


द’लित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसं’हारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार द’लित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन ।

सोति घटनाको मु’द्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दासमेत आफुहरुले न्याय नपाएको गुनासो गर्दै न्यायका लागि आ’न्दोलन गर्नुपरेको जातिय समता समाजका महासचिव भक्त विश्वकर्माले बताउनुभयो ।

उहाले सोती घ’टनालाई राजनीतिकरण गर्ने र दोषीहरुलाई छोड्दैजाने खालका गतिविधि आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।

उहाले पी’डितलाई न्याय र पी’डकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । प्रदर्शनमा सहभागिहरुले पी’डितलाई न्याय दे, मानव अधिकारको रक्षा गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्