Logo

मलाई हटाएर देखाउनुस : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिनुभएको छ ।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिनुभएको हो ।

सरकारले फागुन २३ गते संसद अधिवेशन बोलाएको बताउदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बतानुभयो ।

उहाले अदालतले गरेको संसद पुर्नस्थापनाको फैसलाको मुल्याङकन राजनितीक परिणमले गर्ने दाबी गर्नुभयो ।

देशमा जनताको कम्र्फोटटेबल सरकार मात्रै आवश्यक रहेको बताउदै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्ने जनताको कम्फोर्टटेवल सरकार मात्रै देशमा आवश्यक रहेको प्रधानमंत्री ओलीले ब्यङ्ग गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफुले गर्ने कार्यहरु राजनीतिक कार्य भएकाले आफुलाई जनताले साथ दिने जिकिर गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्