Logo

बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन


 

विकासको नाममा जारी प्रतिगमन भएको भन्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

भएको भन्दै प्रदर्शन गरेका हुन् । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार गैरकानुनी भएको उनीहरुको भनाई छ ।

उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

त्यस्तै सडक विस्तार पीडितलाई पुनस्थापना गर्नुपर्नेलगायत माग गनीहरुको छ ।

प्रदर्शनमा सहभागीहरुले सडक बिस्तारका नाममा आफुहरुलाई उठिवास लगाउने काम भएको गुनासो गरे ।

प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको पनि सहभागिता रहेको छ ।

प्रदर्शनकारीहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित सहभागी थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्