Logo

खोटङका भट्टराईलाई बनाइयो प्रमुख सचेतक


काठमाडौँ  : नेकपा ओली समूहले देव गुरुङलाई ब’र्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ ।

प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् ।

देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्