Logo

प्रचण्ड–माधव समूहद्वारा ६८ जिल्ला अध्यक्ष र सचिव चयन, आधा–आधा भागबन्डा (सूचीसहित)


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव चयन गरेको छ ।

पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि आधा–आधा पद बाँडफाँड गर्ने सहमतिअनुसार पूर्वमाओवादी पक्षले ३५ र पूर्वएमालेले ३३ जिल्लाको नेतृत्व चयन गरेको हो ।

आएतबार (हिजो)  मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइ छिटै टुंगो लगाउने नेताहरुले बताएका छन् ।

को–को परे अध्यक्ष र सचिवमा? हेर्नुहोस् सूची

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्