Logo

मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईवि/रुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।

प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ ।

ओली समूह (मुख्यमन्त्री राई समूह)का सदस्य बैठकमा सहभागी भएका थिएनन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्