Logo

पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको वि’रोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थीले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

प्रद’र्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको वि’रोधमा विद्यार्थीहरु आ’न्दोलित भएका हुन् ।

उनीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य बृद्धिले ढाड सेकियो लगाएतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्