Logo

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन


बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउदमाथि भएको आ’क्रमणको वि’रोध गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका बिद्यार्थीले बैतडीमा भएको घ’टनाको वि’रोध गर्दे दो’षीमाथि कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घा’इते भएका थिए ।

मुलुकमा ह’त्या हिं’सा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोधमा व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।

बि’रोध प्रदर्शनमा सहभागीहरुले सरकार बि’रोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्