Logo

सिङ्गो महिला समुदाय माथिको आ’क्रमण प्रति अनेम सङ्घ (क्रान्तिकारी)द्वारा प्रेस बिज्ञप्ति निकाल्यो


काठमाण्डौ- नेकपा (माओवादी केन्द्र) पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)द्वारा प्रेस बिज्ञप्ति निकालिएको छ । उक्त प्रेस बिज्ञप्तिमा सङ्घका अध्यक्ष क. बन्दना तामाङ्द्वारा हस्ताक्षर गरेकी छिन ।

बिज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्ती केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्या भण्डारीले संसद बिघटनको असंबैधनीक कदम चाले यता सामजिका सन्जाल र सन्चार माध्यमहरुमा बिभिन्न खाले राजनीतिक र व्यक्तिगत टिक्काटिप्पणी आईरहेको छ । राष्ट्रपतिले चालेको असबैधानिक कदमको भत्सना गर्दछ भन्ने उनि माथि व्यक्तिगत गा’लिगलज र च’रित्र ह’त्या गर्नेलाई सिङ्गो महिला समुदाय माथिको आ’क्रमण बुझदछ ।’

बिज्ञप्तिको अन्तमा भनिएको छ , ‘ हाम्रो सँगठनको कुनै पनि व्यक्तिगत च’रीत्र ह’त्या गर्ने र राजनीतिक स्वार्थ पुरा गर्ने आसयले महिला आन्दोलनलाई कमजोर बनाउने कार्य भईरहेकोले दुख ब्यक्त गर्दछ, साथै महिला आन्दोलनलाई शसक्त ढङ्गले अगाडिल बढाउन र उनीहरुको स्वाभिमानको सम्मानको  सम्मान गर्न हाम्रो सँगठन यसै बिज्ञाप्ति मार्फत अपिल गर्दछ ।’

नेकपा (माओवादी केन्द्र)ले गणतन्त्र रक्षार्थ माओवादी तथा पूर्व माओवादीहरु, विभिन्न कम्युनिस्टहरु, पहिचान पक्षधर समाजवादीहरु र लोकतन्त्रिक शक्तिहरुवीच सहकार्य र संयुक्त आन्दोलनमा जोड दिनु पर्ने कुरा केहि समय अगाडी राखेको थियो ।

बिज्ञप्ति हेर्नुहोस:

 

बिज्ञप्ति हेर्नुहोस:

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्