Logo

विप्लवका नेता भेट्न मन्त्री जे’लमा नै पुगे


खानेपानीमन्त्री मणि थापाले जे’लमा रहेका प्रतिब’न्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेका छन् । मंगलबार बिहान मन्त्री थापा ओलीलाई भेट्न ललितपुरस्थित नख्खु का’रागारमा पुगेका हुन् ।

ओली विप्लव नेतृत्वको पार्टीका सचिवालय सदस्यसमेत हुन् । कारागारमा खानेपानी आयोजनाको अनुगमन गर्न पुगेका मन्त्री थापाले का’रागारमै रहेका नेता ओलीसँग २० मिनेटजति भेट गरेका थिए ।

विप्लव समूहमाथिको प्रतिब’न्ध हटाउने चर्चा चलिरहेको बेला मन्त्री थापा र ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नख्खु ब’म वि’स्फोटको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका छन् । उनीमाथि क’र्तव्य ज्यान मु’द्दा पनि लगाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्