Logo

प्रचण्ड विरू’द्ध सर्वोच्च अदालतमा मु’द्दा दर्ता


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अपहे’लनाको मु’द्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले मु’द्दा दर्ता गर्नुभएको हो भने मु’द्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरू’द्ध अदालतमा मु’द्दा दर्ता भएको बुझिएको छ । अदालतमा विचाराधीन मु’द्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मु’द्दा दायर गर्नुभएको हो ।

सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अ’पहेलना मु’द्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्