Logo

म नागरिक हरेक ग’लतविरु’द्ध आवाज उठाउछु भन्दै बि’रोध


प्रतिनिधिसभा बि’घटनविरु’द्ध विवेकशिल पार्टीले सोमबार काठमाडौंमा प्र’र्दशन गरेको छ । प्रतिनिधिसभा बि’घटन असंबैधानिक भएको भन्दै विवेकशिल पार्टीले काठमाडौंको माइतिघरमा वि’रोध प्रद’र्शन गरेको हो ।

म नागरिक, हरेक ग’लतविरुद्ध आवाज उठाउछु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएकाहरुले संसद बि’घटनको निर्णय सच्चाउनुपर्ने जनाएक थिए ।

उनीहरुले नागरिकविरुद्धको गतिविधी नसच्चिएसम्म वि’रोध प्रदर्शनलाई जारी राख्ने बताएका छन् । गैरसंबैधानिक तरिकाले संसद बिघटन गरेर अधिनायकबादी चरित्र देखाएको भन्दै पार्टीले दोश्रो चरणको कार्यक्रम अन्तर्गत प्रर्दशन गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्