Logo

प्रधानमन्त्रीको अधिनायकवा’द च’रित्र भयो : खगेन्द्र संग्रौला


संसद बि’घटनबि’रुद्ध बृहत नागरिक आ’न्दोलनले आइतबार पनि काठमाडौंमा वि’रोध प्रदर्शन गरेको छ । काठमाडौँको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर उनीहरुले संसद वि’घटनको वि’रोध गरेका थिए ।

सो क्रममा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागिहरुले ‘नागरिक अगाडि बढ्दै छ, सर्वसत्ता ढल्दैछ’, ‘संविधानको रक्षा गर, न्यायिक सुशासन कायम गर’, ‘संसद् वि’घटनको दु’ष्साहस, लोकतन्त्रको उप’हास’, ‘जो रक्षक उही भ’क्षक लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

वि’रोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला लगाएतले संसद बि’घटनको वि’रोध गर्दै प्रधानमन्त्रीले अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको वि’रोधमा बृहत नागरिक आ’न्दोलन भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्