Logo

भीम रावलले प्रत्यक्ष चूनाव ल’डेर जिते राजनीतिबाटै स’न्यास लिन्छु : प्रेम आले


नेकपा ओली पक्षका नेता एवं वनमन्त्री प्रेम आलेले सुदुरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चूनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरिय भेलालाई सम्बोधन गर्दै उहाले रावलसंग चूनाव ल’ड्ने हिम्मत नभएको भन्दैै प्रत्यक्ष चूनाव ल’डेर जिते राजनीतिबाटै स’न्यास लिने घोषणा गर्नुभएको हो ।

उहाले रावलसंग चूनाव ल’ड्ने कुनै एजेण्डा नै नभएको बताउनुभयो । सुदुरपश्चिमबाट चूनाव ल’डे हा’र्ने भएकाले रावल समानुपातीकमा उठ्ने तर्क उहाको छ । मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसद बि’घटन गरेर नया निर्वाचनमा जाने निर्णय गरिएको बताउनुभयो ।

उहाले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अ’नियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाव मागिने धारणा राख्नुभयो । मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफुहरुको प्रतिष्पधी कांग्रेस मात्र हुने तर्क गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्