Logo

प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा ध’र्ना


प्रतिनिधिसभा बिघटनबिरुद्ध चरणबद्ध आ’न्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा ध’र्ना दिएको छ । प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको वि’रोधस्वरुप सो पक्षले धर्ना दिएको हो ।

ध’र्ना कार्यक्रममा सो पक्षका संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु , नेता तथा कार्यकर्ताहरु सहभागी थिए । संविधानले प्रतिनिधिसभा वि’घटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले ध’र्नाको आयोजना गरेको हो ।

प्रधानमन्त्रीको कदमबिरुद्ध आ’न्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् वि’रोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्