Logo

अहिलेको संविधान अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ जस्तो


अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रतिनिधिसभा विघटन खा’रेजीको माग गरेका छन् । प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गर्दै उनले संसद् विघटनको निर्णय असंवैधानिक भएको जिकिर गर्दै यस्तो माग गरेका हुन् ।

बिहीबार घिमिरेले बहसका क्रममा संविधानसभाले बनाएको संविधान अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई…’ जस्तो भएको पनि बताए ।“दुई दुईवटा संविधानसभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएकोजस्तो भयो, यो विघटनले,’’ उनले भने, ‘‘अञ्जु पन्तको गीत न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई जस्तो भयो ।’’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्