Logo

मानव अधिकारकर्मीलाई प्रहरीले प’क्राउ


संसद बिघटनबिरु’द्ध बालुवाटारमा प्रदर्शन गर्न खोजने मानव अधिकारकर्मीलाई प्रहरीले प’क्राउ गरेको छ । बर्तमान सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दु’ष्प्रयास वि’रुद्ध, राज्य संयन्त्रको दु’रुपयोग वि’रुद्ध, प्रधानमन्त्री/मन्त्रीहरुको आ’पत्तिजनक अभिव्यक्ति बिरुद्ध भन्दै मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमाा प्रदर्शन गर्न खोजेको थियो ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल लगाएत २६ जनालाई प’क्राउ गरेको समााजले जनाएको छ ।

वि’रोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली आ’पत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दु’ष्प्रयास बन्द गर, राज्य संयन्त्रको दु’रुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्