Logo

नेपालमा थप ३३९ जनामा कोरोना सं’क्रमण पुष्टि


नेपालमा सोमबार थप ३३९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सं’क्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृ’त्यु भएको छ ।

यो संगै नेपालमा २ हजार ११ जनाको कोरोनाका कारण मृ’त्यु भएको छ । त्यस्तै थप ४०१ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६४ हजार ५३८ पुगेको छ ।

त्यस्तै नेपालमा हाद ३ हजार २४० जना आइशोलेशनमा रहदा १३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ४८ हजार ११३ वटा पिसिआर परिक्षण गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्