Logo

टाउकोमै हा’न्नुपर्ने अवस्थाको आ’न्दोलन घोषणा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्थाको आ’न्दोलन घोषणा गर्न लागिएको बताएका छन् ।

“हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ,” प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ ।

त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हा’न्नुपर्ने अवस्था आयो, त्यो निर्णायक सं’घर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्