Logo

‘देशबासीलाई राम्रो होस्’ भन्ने कामना गर्दै प्रधानमन्त्री पशुपतिनाथ मन्दिरमा


प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

“देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा गर्नुभएको हो,” उनले भने, “उहाँले एकघण्टा विशेष पूजा गर्नुभएको हो ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्