Logo

म से’क्सी हुन रोक्न सक्दिनँ


गायिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन् । बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो ।

तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ । एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–

‘म से’क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको स’मस्या हो । मलाई बाल मतलब !’सांगीतिक कार्यक्रमका लागि मगर आइतवार नै नेपालगञ्ज उडेकी छन् ।

हेर्नुहोस्, स्टाटस :

म से’क्सी हुन रोक्न सक्दिनँ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्