Logo

२०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन


२०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
२०४७ सालको संविधान नै मुलुकको हितमा रहेको भन्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनको आयोजनामा आइतबार प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा माइतिघरबाट निकालिएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध गर्नका लागि ०४७ सालको संविधानको पुनःस्थापना अपरिहार्य रहेको गठबन्धनले जनाएको छ । त्यस्तै हिन्दुराष्ट्र सहितका राजसंस्थासहित संविधान पुनःस्थापना गर्नुपर्ने गठबन्धनको माग छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्