Logo

प्रचण्ड–माधव पक्षको काठमाडौंमा शक्ति प्र’दर्शन


नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षले काठमाडौंमा शक्ति प्र’दर्शन गरेका छन् । काठमाडौको विभिन्न स्थानबाट निस्किएका जु’लुस सहितको प्रदर्शन रत्नपार्कस्थीत पुरानो बसपार्क अगाडी पुगेका थिए ।

संबिधान बि’परित संसद बि’घटन गर्ने काम भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई सडकमा आउन बाध्य बनाएको प्रदर्शनमा सहभागीहरुले बताए ।

त्यस्तै वि’रोध प्रदर्शन सहितको र्यालीलाई नेतृत्व गरेका नेकपा सो पक्षका नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र त्यसको विरुद्ध सडकमा आएको बताएका थिए ।

प्रधानमन्त्रीले संसद बि’घटन गरेर निर्वाचनको घोषणा गरेपछि नेकपा दुईपक्षमा बिभाजित भएको छ भने प्रचण्ड–माधव पक्षले निरन्तर आ’न्दोलन गर्दै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्