Logo

प्रचण्डले सहयो’द्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गर्छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले मुलुकलाई अ’न्धकार र अनिश्चततर्फ ढकेल्न खोजेको आरोप लगाउनुभएको छ । बिहीबार प्रेस संगठन नेपालको भेलामा बोल्दै उहाले प्रचण्ड नेपाल समूहले देशलाई अ’न्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफुलाई सरकार र पार्टीमा काम गर्न अ’वरोध गरेर तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको धारणा राख्नुभयो । ओलीले आफूले भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्ता र जी न्यूले सगरमाथाको नाम फेर्न चलाएको अभियानको बचाउ गर्दै अरुले ‘राष्ट्रवादको तमासा’ देखाएको तर्क गर्नुभयो ।

प्रचण्डले यु’द्धका सहयो’द्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभयो ।

सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको उहाले बताउनुभयो । ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले अ’ग्रगमणको मार्गमा कम्युनिष्ट धारबीच वि’वाद आउनुले प्र’तिगमनको ख’तरा बढाएको धारणा राख्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठन नेपालको आधार  भन्ने नाराका ओली निकटले भेलाको आयोजना गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्