Logo

काठमाडौंमा केश मु’ण्डनसहित वि’रोध प्रद’र्शन


संविधान बि’परित संसद बिघ’टन गरिएको भन्दै नेविसंघका कार्यकताले केश मु’ण्डन गरेर वि’रोध प्रद’र्शन गरेका छन् । मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट केश मु’ण्डनसहित उनीहरुले वि’रोध प्रदर्शन गरेका हुन् ।

बि’रोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई नि’यन्त्रणमा लिएको छ । केश मु’ण्डन र कालो पट्टी बाधेर प्रधानमन्त्री वि’रोध नारा लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारीहरुले प्रतिनिधिसभा वि’घटनविरुद्ध तथा नेकपा सरकारविरु’द्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्