Logo

ब’लिदानी दिवस मनाउदै


मधेस आ’न्दोलनका क्रममा ज्या’न गु’माएका स’हिदहरुको सम्झनामा काठमाडौंमा दिप प्रञ्वलन गरिएको छ ।
तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघरमा आयोजना गरेको कार्यक्रममा मधेस आ’न्दोलनका क्रममा ज्या’न गु’माएकाहरुप्रति श्र’द्धाञ्जलि अर्पण गर्दै दिप प्रञ्वलन गरिएको हो ।

सो क्रममा सहभागीहरुले प्रदेश दुईको लोकसेवामा मधेस आ’न्दोलनका क्रममा ज्या’न गुमाएका सहिद परिवारलाई क्षमता अनुसार १० प्रतिशत आरक्षण गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहमा हुने निर्वाचनमा प्रमुख पदमा १० प्रतिशत सहित परिवारलाई कोटा तोक्नुपर्ने मााग गरेका छन् । त्यस्तै सहिद परिवारलाई उचित राहत क्ष’तिपूर्ति लगाएतका व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा सहित परिवार तथा घा’इते हकहित संरक्षण समितिका सल्लाहकार सरोज यादवले मधेश आन्दोलनका क्रममा ज्या’न गु’माएकाहरुको सम्झानामा ब’लिदानी दिवस मनाएको बताउनुभयो । हरेक वर्ष माघ ५ गते मधेश केन्द्रीत दलहरु र संघ संस्थाले ब’लिदानी दिवस मनाउदै आएका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्