काठमाण्डौ- बैअबु राई (Baiaboo Rai ) महत्वको सर्वाधिक लोकप्रीय सामाजिक सन्जाल फकेबुकको हेडक्वाटरमा सिनीयर सफ्टवेर ईन्जिनियर (टि ५)  [Senior Software Engineer (T5) ] को रुपमा आबद्ध भएकी छिन ।

उनि छात्रबृतिमा बुढानिलकण्ठ स्कुल पढिन, तत्पश्चात युकेको प्रतिष्ठीत कलेजमा छात्रवृत्तिमै पढ्न पाइन, अनि फेरि म्यासेच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी अमेरीकामा पनि छात्रवृत्तिमै पढ्ने सुअबर पाएकी थिईन ।

बैअबु राई (Baiaboo Rai ) निकै लगनशिल, ईमान्दार, ट्यालेण्ट र प्रतिभाशाली थिईन ।

पछिल्लो पुस्तामा नेपालिहरु पनि बिश्वको टप कम्पनीमा माथिल्लो पदमा जागिर खान थालेको छन ।

सामाजिक सन्जाल भनेको साथीहरू, परिवार, सहकर्मीहरू, ग्राहकहरू वा ग्राहकहरूसँग सम्पर्कमा रहनको लागि ईन्टरनेटमा आधारित सामाजिक मिडिया साइटहरू रुपमा रहेको साईट हो । सामाजिक सन्जाल मार्फत सामाजिक उद्देश्य, व्यवसाय उद्देश्य, वा दुबै, फेसबुक, ट्विटर, लिंक्डइन, र इन्स्टाग्राम जस्ता साइटहरू मार्फत अन्यसँग हुन सक्छ वा जोडिन्छ ।