Logo

बान्तावाभाषी कविता प्रतियोगितामा ‘थामथुमे काइँला’ बिजेता


न्तावा भाषाको कविता प्रतियोगितामा पाँचथरका जयकुमार रुछेन्बुङ राई (थामथुमे काइँला) प्रथम भएका छन् । यस्तै दीलिप खिम्दुङ् बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेस्रो भएका छन् ।

पुरस्कार राशी क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार राशी र प्रमाणपत्र रहेको प्रतियोगिता बान्तावा भाषासेवी श्यामराज दुब्देङहाङ राईको नवौं वार्षिकीको अवसर तथा किरात यले सम्बत ५०८१ को अवसरमा गरिएको हो ।

विजेता घोषणा हुनुअघि ‘उत्कृष्ट १६ कविता’हरू सार्वजनिक गरिएको प्रतियोगितामा नेपाल, युएई, दक्षिण कोरिया र जापानबाट ३९ कवि सहभागी थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्