Logo

नेपालमा शुक्रबार थप २७० जनामा को’रो’ना देखिए


नेपालमा शुक्रबार थप २७० जनामा कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ ।

नेपालमा थप ३९० जना कोरोनामुक्त हुदा हालसम्म २ लाख ६० हजार ५६७ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल ४३ एक जना आइशोलशेनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २ लाख ५ हजार १२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्