Logo

ओली समूहको स्थायी कमिटी बैठक जारी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान ११ बजेपछि बसिरहेको हो ।

उता, आजै माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको पनि स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्