Logo

विप्लव नेकपाका नेता बाँस्तोलासहित चार नेता-कार्यकर्ता प’क्राउ, किरातीले गरे प’क्राउको विरोध


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले प’क्राउ गरेको छ ।

सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गि’रफ्तार गरेको बुझिएको छ।

यसैबीच नेता बास्तोलाको पक्राउको नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले वि’रोध र भ’र्त्सना गरेका छन् ।

किरातीले पक्राउ परेका बास्तोलालाई तुरुन्त रिहा गर्न माग समेत गरेका छन् ।

 

विप्लव नेकपाका नेता बाँस्तोलासहित चार नेता-कार्यकर्ता प’क्राउ, किरातीले गरे प’क्राउको विरोध

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्