Logo

कपाल मु’ण्डन गरेर वि’रोध गर्न खोजेका नेविसंघका बिद्यार्थी प्र’हरी निय’न्त्रणमा


प्रतिनिधिसभा बिघटन विरुद्ध कपाल मुण्डन गरेर वि’रोध गर्न खोजेका नेविसंघका आवद्ध बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले ह’स्तक्षेप गरेको हो ।

प्रतिनिधिसभा विघटन गरेर ह’त्याले संविधानको ह’त्या गरेको भन्दै उनीहरुले कपाल मुण्डन गरेर सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए ।

विरोध प्र’दर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघका दर्जनभन्दा बढी विद्यार्थी पक्राउ परेको नेविसंघले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्