मलेसियामा सं’कटका’ल घोषणा

मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा सं’कटका’ल घोषणा गरेर संसद् नि’लम्बनसमेत गरेका छन् ।
अलजजिराका अनुसार कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सं’कटका’लको घोषणा गरेका हुन् ।
अहिले ६ महिनाका लागि सं’कटका’ल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै सं’कटका’ल हट्न सक्ने समाचारमा उल्लेख छ ।
मलेसियाको कानुनअनुसार सं’कटका’ल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले सं’कटका’ल घोषणा गरेपछि सरकार सञ्चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ । सं’कटका’ल लगाउन पहिलेदेखि नै तयारी गरे पनि त्यहाँका राजाले अ’स्वीकार गरेका थिए ।