Logo

मलेसियामा सं’कटका’ल घोषणा


मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा सं’कटका’ल घोषणा गरेर संसद् नि’लम्बनसमेत गरेका छन् ।

अलजजिराका अनुसार कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सं’कटका’लको घोषणा गरेका हुन् ।

अहिले ६ महिनाका लागि सं’कटका’ल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै सं’कटका’ल हट्न सक्ने समाचारमा उल्लेख छ ।

मलेसियाको कानुनअनुसार सं’कटका’ल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले सं’कटका’ल घोषणा गरेपछि सरकार सञ्‍चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ । सं’कटका’ल लगाउन पहिलेदेखि नै तयारी गरे पनि त्यहाँका राजाले अ’स्वीकार गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्