Logo

संसद बि’घटन गरेर मुलुकलाई थप अ’स्थीरतातर्फ ढ’केल्ने प्रयत्न


बिभिन्न क्षेत्रका व्यक्तिहरुले संविधान बि’घटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै सो कदम सञ्चाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले संसद बि’घटन गरेर मुलुकलाई थप अस्थीरतातर्फ ढकेल्ने प्रयत्न भएको समेत बताए ।

कार्यक्रममा बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसदले कसैलाई नोक्सानी नपुराएको अवस्थामा संसद बि’घटनको औचित्य नभएको बताउनुभयो । उहाले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको र यसले अस्थीरता पैदा गरेको तर्क गर्नुभयो ।

त्यस्तै महासंघका कार्यबहाक अध्यक्ष दिलिप थापा मगरले मुलुकमा हुने असंवैधानिक र नि’रंकुस कदमको विरुद्ध पत्रकार महासंघ जुनसुकै आ’न्दोलन गर्न पनि तयार रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी अन्य वक्ताहरुले संसद बि’घटन बिरुद्ध एक भएर संघर्ष गर्नुपर्ने बताएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्