Logo

संविधान पढेर बि’रोध प्रद’र्शन


संविधान बिघटन असंवैधानिक भएको भन्दै युवाहरुले संविधान पढेर बि’रोध प्रदर्शन गरेका छन् । नेपाली काग्रेस युवा प्रचार नेटवर्क आवद्ध बिद्यार्थीहरुले संविधानमा हुदै नभएको प्रावधानलाई टेकेर संसद बिघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतिद्धरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले संविधान भित्र संसद बि’घटनको व्यवस्था खोज्दै रचनात्मक वि’रोध गरेका थिए । मुलुकमा हत्या हिं’सा ब’लात्कार, भ्र’ष्टचारका घटना बढ्दा सरकार भने पदको जाडघटाउमा लागेको उनीहरुको आरोप छ ।

मुलुकले लामो समयपछि संविधान निर्माण भएपछि अहिले सरकारले संविधानमाथि कु गरेको आरोप उनीहरुले लगाए । उनीहरुले सरकारको कदमले लोकतन्त्र ख’तरामा परेको तर्क समेत गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्