Logo

नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि


नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १९ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३९० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ लाख ३५८ ले कोरोना जितेका छन् ।

नेपालमा हाल ४४ सय ८ जना आइशोलेशनमा र २३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्