Logo

प्रचण्डले माधवकुमारको ढा’डमा टेकेर ओलीको टाउकोमा हा’न्ने रणनी’ति बनाएको हो :मन्त्री पार्वत गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने स्पष्ट पार्नुभएको छ । क्रियाशील दलित पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाले सरकारलाई काम नदिएका कारण ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै यो प्रतिगामी कमद नभएको समेत बताउनुभयो ।

उहाले सवै दलहरु आ’न्दोलनको नाममा चूनावी प्रचारमा हिडेको उल्लेख गर्नुभयो । द्व’न्द्वकालमा जस्तो प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले पनि अ’ख्तियार गरेका कारण अहिलको अवस्थामा आएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले माधवकुमार नेपालको ढा’डमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने रणनीति बनाएको आरोप पनि लगाउनुभयो । मन्त्री गुरुङले पत्रकारहरुले पनि अहिलेको अवस्थालाई सुक्ष्म बिश्लेषण गरि धारणा बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा क्रियाशिल पत्रकाहरुलाई सम्मान गरिएको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्