Logo

खोटाङमा नेकपा जिल्ला कमिटी सदस्यहरु प्रचण्ड-नेपालको बहुमत (बिज्ञप्ति सहित )


खोटाङ- नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) जिला कमिटी खोटाङको कमिटी सदस्यहरु १४७ मध्ये धेरै कमिटी सदस्यीयहरु क. पृथ्वी किरातीको नेतृत्वमा रहेको जनाएको छ ।

केही दिन अघि जिल्ला कमिटी खोटाङका प्रचार तथा प्रकाशन बिभागबाट जारी बिज्ञप्ति निकाल्दै उक्त कुरा लेखिएको थियो ।

बिज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघि जिल्ला कमिटी सदस्यहरुको तेश्रो बैठकबाट अध्याधिक बहुमत उपस्थित सदस्यहरुबाट प्रमाणित गरिएको छ ।’

पछिल्लो पौष २६ गते ओलि समुहले हामी बहुमत छ भनी पत्रकार सम्मेलन मार्फत भनिएको कुरा भ्र’मपुर्ण र प्रचारबाजी रहेको भन्दै नेकपा जिल्ला कमिटी प्रचार तथा प्रकाशन बिभागका सचिव राजुबिक्रम चाम्लिङले यस मिडियलाई बताए ।

बिज्ञप्तिमा यहि अबस्थामा संयम र एकबद्ध भई अघि बढन समेत आग्रह गरिएको छ ।

बिज्ञपति हेर्नुहोस :

खोटाङमा नेकपा जिल्ला कमिटी सदस्यहरु प्रचण्ड-नेपालको बहुमत (बिज्ञप्ति सहित )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्