Logo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशमा भेला गर्दै


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशमा भेला गर्दैछ । भेलामा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठले संबोधन गर्ने कार्यक्रम छ ।

११ बजेका लाग कार्यक्रम तय भए पनि नेताहरु भने काठमाडौंको विमानस्थलमा नै रो’किएका छन् ।  मौसमका कारण फ्लाइट डिले भएकाले एर्पोटमा नै रोकिएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघ’टन गरेपछि आ’न्दोलनरत नेकपाले विभिन्न प्रदेशमा भेला, सडकमा जु’लुस लगायतका कार्यक्रम गरिरहेको  छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्