Logo

राप्रपाको जु’लुसमा सरकारी हस्तक्षेप नि’न्दनीय : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेको भन्दै आ’पत्ति जनाएका छन् । शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको थियो ।

प्रवक्ता शर्माले त्यसतर्फ संकेत गर्दै पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका हुन् ।

शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ ।  स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् ?”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्