Logo

जिल्लामा-जिल्लामा राजनीतिक सर्वदलीय बैठक रो’क्न आग्रह


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । प्रतिनिधिसभा विघटनको विषय अदालतमा रहेका बेला आयोगले निर्वाचनको गतिविधि तीव्र पारिरहेको छ ।

यस्तो अवस्थामा निर्वाचन आयोगले जिल्लामा-जिल्लामा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेकाले त्यसलाई रोक्न आग्रह गर्न अध्यक्षहरु आयोग गएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्