Logo

नेपालमा को’रोना सं’क्रमण नयाँ अपडेट


नेपालमा आइतबार थप २५९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप २५९ जनामा को’रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १२६ जना कोरोना सं’क्रमित थपिएका छन्। थपिएका मध्ये काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जना रहेको उहाँले बताउनुभयो ।

योसंगै नेपालमा कोरोना सं’क्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृ’त्यु हुँदा हालसम्म नेपालमा १९ सय १७ जनाले कोरोनाका कारण ज्या’न गुमाएको उहाँले बताउनुभयो ।

त्यस्तै थप ५१३ जना कोरोना सं’क्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५८ हजार ४११ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाल नेपालमा चार हजार ४ सय २२ जना आइशोलेशनमा छन् भने २५७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ८२ हजार २४६ वटा पिसिआर परिक्षण गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्