Logo

संविधान च्या’तेर निर्वाचन कसरी हुन्छ ? चुनाव त राजाले पनि घोषणा गरेका थिए : प्रकाश पन्थ


राष्ट्रियसभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी ओलीलाई गेसपेपर पढेर नहुने भन्दै संविधान पढ्न सुझाव दिएका छन् । राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले धारणा राखेपछि प्रश्न गर्दै राष्ट्रियसभा सदस्य पन्थले भने, “गेसपेपर पढेर भएन, संविधान पढ्नुपर्‍यो ।

”नेपाली कांग्रेसका सांसद पन्थले संविधान च्यातेर कसरी निर्वाचन हुन्छ भन्दै प्रश्न पनि गरे । “संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? चुनाव त राजाले पनि घोषणा गरेका थिए,” उनले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्